Mostbet Cash मा साइन अप कसरी गर्ने?

Mostbet Cash वेबसाइटमा जानुहोस् र लिङ्क प्रयोग गरी साइन अप गर्नुहोस्: mbc-agent.com/np/
अन्तर्राष्ट्रिय बेटिङ कम्पनीका रूपमा Mostbet ले 93 भन्दा बढी देशहरूमा आफ्नो विश्वसनीयता प्रमाणित गरेको छ र अरू देशहरूमा पनि गर्न जारी गर्दछ। 2009 देखि कम्पनीले खेलकुदको बाजी लगाउने संसारमा नेतृत्व गर्दै लोकप्रियता र अनुभव प्राप्त गरेको छ। 10 लाखभन्दा बढी प्लेयरहरूले Mostbet मा क्रिकेट, फुटबल, बास्केटबल, टेनिस, इ-स्पोर्ट्स, फ्यान्टासी खेलकुद, आदिलगायतका विविन्न खेलकुदमा पैसा कमाउँछन्। 15 वर्षभन्दा बढीको अनुभवका साथमा Mostbet ले संसारभरका प्लेयरहरूलाई उच्चतम गुणस्तरीय सेवाहरू र प्रकार्यता प्रदान गर्दछ।
यो सफलता निम्न चार वटा स्तम्भहरूमा आधारित छ:
- लचकता।.
- आधुनिक प्लेटफर्म।.
- उत्कृष्ट उत्पादनहरू।.
- सेवाग्राही र टोली सदस्यहरूमा वफादारी।.

एपमा लगइन गर्नुहोस्
1. mbc-agent.com मा गई एपको नवीनतम संस्करण डाउनलोड गर्नुहोस्
2. आफ्नो इमेल ठेगाना प्रविष्ट गर्नुहोस्।
3. तपाईंको इमेलमा पठाइएको पासवर्ड प्रविष्ट गर्नुहोस्।
4. क्यासियरको आइडी प्रविष्ट गर्नुहोस् र लगइन गर्नुहोस् भन्ने बटनमा थिच्नुहोस्।
5. पासवर्ड सिर्जना गर्नुहोस् र ठिक छ भन्ने बटन थिच्नुहोस्।

एपका सुविधाहरू
तपाईंको क्यासियरको ब्यालेन्स मुख्य पृष्ठमा प्रदर्शित हुन्छ। मुख्य सुविधाहरू:
1. प्लेयरको खातामा रकम हाल्ने।
2. प्लेयरको खाताबाट रकम निकाल्ने।
3. तपाईंको आफ्नै क्यासियरमा रकम हाल्ने।
साइड मेनुमा निम्न खण्डहरू समावेश हुन्छन्:
1. खाता — मुख्य पृष्ठमा फर्कनुहोस्।
2. प्रोफाइल — तपाईंको व्यक्तिगत डाटा।
3. क्यासियरका कारोबारहरू — सबै कार्यसञ्चालनको तथ्याङ्क र हालको ब्यालेन्स।
4. सम्पर्कहरू — तपाईंले हामीलाई इमेलद्वारा सम्पर्क गर्न वा Telegram मार्फत सन्देश पठाउन सक्नुहुन्छ।
5. नियमहरू — Mostbet Cash उत्पादन प्रयोग गर्नेबारे नियमहरू।
6. सहायता सेवा — तपाईंसँग प्रश्न छ भने तपाईं हामीलाई च्याट रुममा सोध्न सक्नुहुन्छ।
7. अनुरोधहरू — सहायता सेवामा पठाइएका अनुरोधहरू।

क्यासियरमा रकम हाल्नुहोस्
तपाईंले निम्नअनुसार आफ्नो क्यासियरमा रकम हाल्न सक्नुहुन्छ:
1. समर्थित डिपोजिट विधिहरूका बारेमा आफ्नो खाता प्रबन्धकलाई सोध्नुहोस्।
2. एपको मुख्य स्क्रिनमा क्यासियरमा रकम हाल्नुहोस् भन्ने विकल्पमा थिच्नुहोस्।
3. कुनै सुविधाजनक डिपोजिट विधि चयन गर्नुहोस् र रकम हाल्ने अनुरोध गर्नुहोस्।

प्लेयरको खातामा रकम हाल्ने
1. मुख्य पृष्ठमा रहेको डिपोजिट गर्नुहोस् भन्ने बटनमा थिच्नुहोस्।
2. प्रयोगकर्ता आइडी निर्दिष्ट गर्नुहोस्।
3. प्लेयर प्रणालीमा दर्ता भएका छन् भन्ने सुनिश्चित गर्नुहोस्।
4. प्लेयरबाट रकम प्राप्त गर्नुहोस्।
5. डिपोजिट रकम निर्दिष्ट गर्नुहोस्।
6. ठिक छ भन्ने बटन थिच्नुहोस्।
7. तपाईंले प्रविष्ट गर्नुभएको जानकारी सही छ भन्ने सुनिश्चित गर्नुहोस्।
8. डाटा सही छ भने यो कारोबार पुष्टि गर्नुहोस्। तपाईंले गल्ती फेला पार्नुभएमा कारोबार रद्द गर्नुहोस्।
9. प्लेयरले रकम जम्मा गरेको पुष्टि गरेपछि कारोबार पूरा गर्नुहोस्।

प्लेयरको खाताबाट रकम निकाल्ने प्रक्रिया
— रकम निकाल्नका लागि प्लेयरले Mostbet Cash विधि प्रयोग गरी आफ्नो खातामा अनुरोध सिर्जना गर्नु पर्छ र कोड प्राप्त गर्नु पर्छ। यो विधि पहिले नै तपाईंको क्यासियरमार्फत डिपोजिट गरेका प्लेयरहरूका लागि उपलब्ध छ।
— रकम निकाल्ने अनुरोधहरू नामक खण्डमा जानुहोस्, प्लेयरको आइडीअनुसार उपयुक्त अनुरोध चयन गर्नुहोस् र प्लेयरबाट प्राप्त रकम निकाल्ने कोड प्रविष्ट गर्नुहोस्। पुष्टि गर्नुहोस् भन्ने बटनमा थिच्नुहोस र प्लेयरलाई उहाँको रकम भुक्तानी गर्नुहोस्।
— सम्पन्न भयो! प्लेयरको गेमिङ खाताबाट अब रकम काटिने छ र तपाईंको क्यासियरमा जम्मा हुने छ।

हाम्रो टोलीमा स्वागत छ!
तपाईं हामीसँग सामेल हुनुभएकोमा हामी खुसी छौँ! अब तपाईंले आफ्ना सेवाग्राहीहरूद्वारा गरिएका हरेक कारोबारका लागि कमिसन प्राप्त गर्नु हुने छ। एपले सम्पूर्ण प्रक्रियालाई सरल र थप सुविधाजनक बनाउँदै प्रत्येक कारोबारमा विस्तृत जानकारी प्रदान गर्दछ र साधारण तथ्याङ्कहरू प्रदर्शन गर्दछ। तपाईंको कमाई तपाईंमा नै निर्भर हुन्छ: जति धेरै कारोबारहरू हुन्छन्, तपाईंको नाफा त्यति नै धेरै हुन्छ! हामी तपाईंलाई शुभकामना दिन्छौँ!
